अष्ट्रेलियाको रिर्जभ बैंकले ब्याजदर स्थिर राख्यो- भू-राजनीतिक जोखिमहरू विश्व अर्थतन्त्रका लागि चुनौती
RBA ले मुद्रास्फीति र श्रम बजारको स्थितिलाई ध्यानमा राख्दै नगद दर यथावत् राख्ने सर्वसम्मत निर्णय गरेको छ। १४ अक्टोबर २०२५ अष्ट्रेलियाको रिर्जभ बैंक (RBA) ले हालको नगद दर (cash rate) यथावत् राख्ने निर्णय गरेको छ, किनभने आधारभूत मूल्यवृद्धि (underlying inflation) घट्ने गति सुस्त बन्दै गएको देखिएको छ। बैंकका अनुसार २०२२ को उच्चतम बिन्दुयता मुद्रास्फीति उल्लेखनीय…
