सिड्नीमा ब्राइटेन ल फर्म – नेपाली समुदायकी महिलाद्वारा सुरु
अक्टोबर २०२५ – अस्ट्रेलियामा बढ्दो नेपाली समुदायसँगै, विभिन्न क्षेत्रमा दक्षता हासिल गर्दै नेपाली समुदायबाट प्रेरणादायक र सफल व्यक्तित्वहरू उदाउँदै आएका छन्।सामाजिक, व्यावसायिक, राजनीतिक जस्ता विशिष्ट ओहोदा तथा क्षेत्रमा पनि नेपाली समुदायको प्रतिनिधित्व देख्न सकिन्छ। कानुनी सहयोग सबैका लागि सरल, सहज र पहुँच योग्य बनाउने मुख्य लक्ष्य राखेर नेपाली समुदायकी…
