रास्वपाका नेता सन्तोष परियारले पार्टी छाड्दै नयाँ वैकल्पिक मोर्चातर्फ, तीन समूहबीच पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले पार्टी छाड्दै नयाँ वैकल्पिक मोर्चातर्फ, तीन समूहबीच पाँच बुँदे सहमति काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्व प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। पार्टी नेतृत्वसँगको असन्तुष्टि बढ्दै गएको अवस्थामा उनले राजीनामा पत्र कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन्। परियारले राजीनामासँगै नयाँ राजनीतिक…
