नेपालका १० वटा राजनैतिक कम्युनिस्ट पार्टीहरूको एकीकरण घोषणा- “नेपाली कम्युनिस्ट पार्टी”
काठमाडौँ -नेपाल , बुधबार। नेपालका १० वटा राजनैतिक कम्युनिस्ट पार्टीहरूको एकीकरण भई “नेपाली कम्युनिस्ट पार्टी” बन्ने घोषणा भएको छ । आज नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालको नेतृत्वमा माओवादी केन्द्रसहित १० वटा कम्युनिस्ट पार्टीहरूको एकीकरणबाट बनेको नयाँ “नेपाली कम्युनिस्ट पार्टी” ले औपचारिक रूपमा आफ्नो एकीकृत सम्मेलन प्रारम्भ गरेको छ। सम्मेलनमा शीर्ष नेताहरूले देशभरका कार्यकर्तालाई संगठन…
