ANFS क्यानबेराद्वारा रक्तदान कार्यक्रम आयोजना, नवनिर्वाचित कार्यसमितिको पहिलो सामुदायिक कार्यक्रम
क्यानबेरा, अष्ट्रेलिया। अष्ट्रेलिया–नेपाल फ्रेन्डसिप सोसाइटी (ANFS) क्यानबेराले Australian Red Cross Lifeblood, Canberra को सहकार्यमा आगामी २५ जुलाई २०२६ मा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली समुदायमा मानव सेवा, सामाजिक उत्तरदायित्व तथा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो। यो कार्यक्रम जुन २०२६ मा सम्पन्न निर्वाचनबाट निर्वाचित ANFS क्यानबेराको नयाँ कार्यसमितिद्वारा आयोजना…
