क्यानबेरा र आसपासका क्षेत्रमा- इजी बजारको होम डेलिभरी सेवा (घरमै बसेर नेपाली ग्रोसरी तथा अन्य सामान खरिद गर्न सकिने)
घरमै बसेर नेपाली ग्रोसरी तथा अन्य सामान खरिद गर्न सकिने क्यानबेरा — अब क्यानबेरा र आसपासका समुदायका लागि घरमै बसेर नेपाली ग्रोसरी तथा अन्य सामान खरिद गर्न सहज भएको छ। इजी बजारले अनलाइनमार्फत अर्डर लिने र होम डेलिभरी गर्ने सेवा सुरु गरेको छ, जसले व्यस्त दैनिकीमा आवश्यक किचन तथा घरायसी सामान खरिद गर्न सरल र…
