संघीय सरकारको निर्णयले वातावरणप्रेमीहरू आक्रोशित- क्यानबेराको दुर्लभ छेपारोको वासस्थान नष्ट गर्न अनुमति दिइयो
Conservation Council ACT Region: अष्ट्रेलियन लेबर सरकारद्वारा क्यानबेरा एयरपोर्टलाई उत्तरतर्फ सडक निर्माणको अनुमति गत साता दिइएको छ। यो निर्णयबाट क्यानबेरामा मात्र पाइने, गम्भीर रूपमा संकटग्रस्त घाँसेमैदान Earless Dragon छेपारोको वासस्थानमा क्षति पुर्याइनेछ। उक्त निर्णयको जानकारी शुक्रबार साँझ ४:०७ बजे प्रभावित पक्षहरूलाई दिइएको थियो। सडक निर्माण परियोजनाविरुद्ध वर्षौंदेखि विरोध जनाइँदै आएको थियो। तर संघीय सरकारद्वारा गरिएको…
