सूचना
केन्द्र न्युज -त्रिवेणी नेपाल चिनारी पुरस्कार विविध प्राविधिक तथा सामाजिक समस्याको कारण वर्तमान समयको लागि स्थगित गरिएको छ丨 SSDRC KTM लाई उपलब्ध गराउने सक्ने सहयोग बाहेक यससँग सम्बन्धित सबै कार्यक्रम स्थगित भएको छ丨
केन्द्र न्युज -त्रिवेणी नेपाल चिनारी पुरस्कार विविध प्राविधिक तथा सामाजिक समस्याको कारण वर्तमान समयको लागि स्थगित गरिएको छ丨 SSDRC KTM लाई उपलब्ध गराउने सक्ने सहयोग बाहेक यससँग सम्बन्धित सबै कार्यक्रम स्थगित भएको छ丨
अमेरिका २१। नारद आचार्य सुदामा। जुनकिरी साहित्य समाजले आफ्नो स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा विशेष वार्षिकोत्सव कार्यक्रम भव्य र अर्थपूर्ण रूपमा सम्पन्न गरेको छ । साहित्यिक चेतना, सिर्जनशील ऊर्जा र भावनात्मक सौन्दर्यको अनुपम सङ्गम बनेको उक्त समारोहले सहभागी स्रष्टा–सर्जकहरूलाई गहिरो अनुभूति दिलाएको थियो । भर्चुअल माध्यममार्फत भएकाे वार्षिकोत्सवमा संस्थाका अध्यक्ष राजेश भण्डारीको सभाध्यक्षतामा…
-Artical by Puja Thapa Harrisburg PA January 5th 2026 Bhalakushari: Starting Conversations in the Community Bhalakushari, an endearing Nepali term meaning “casual conversations,” has become a household word among the Bhutanese community in Central Pennsylvania over the past year. Project Bhalakushari, a research collaboration between Lehigh University and its community partner Bhutanese Community in Harrisburg…
गण्डकीपुत्र मेरा आँखाले देखेको पोखरा पानीको शहर , गुफाहरुको शहर , मुक्तकको शहर , तालहरुको शहर । पोखरालाई अनेक नामले चिनिन्छ । पोखरा घुम्ने अवसर पर्खिरहेको थिएँ । एउटा ब्यापारिक कम्पनीको बजार ब्यवस्थापकको काम आइलाग्यो र पोखरालाई लक्ष बनाएर घरबाट निस्किए बिराटनगरबाट नारायणघाटको टिकट लिएर बसमा चढें । ठाउँठाउँमा यात्रु ओराल्ने र चढाउँने गर्दै बसले…
नारद आचार्य सुदामा नवम्बर २०-२०२५ अमेरिका नेपाली साहित्यको जरा मानिने ऐतिहासिक सिंजा क्षेत्रको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित सिंजा साहित्य प्रतिष्ठान औपचारिक रूपमा दर्ता हुने तयारीमा छ। प्रतिष्ठानको अध्यक्षमा निर्मल रोकाया, संस्थापकका रूपमा नबिन रोकाया, र सचिवमा धीरज प्रताप मल्ल ठकुरी चयन भएका छन्। संस्थाले ‘हाम्रो साहित्य, हाम्रो शान—नेपाली साहित्यमा सिङ्जाको पहिचान’ भन्ने नारालाई…
मेला देबिका बराल पेन्सलभेनिया अमेरिका बर्स दिन घुमेर आयो आज हेर यो हर्ष उल्लास फेरि आनन्दित मनले रमाउछन सब यो रमझम मेला हेरि । …
हामीसङ्गै छ हाम्रो पहिचान – गण्डकीपुत्र पेन्सल्भेनिया अमेरिका छोड्नु पर्यो देश छोड्नु पर्यो हामीले सन्तानलाई झै माया गरेर हुर्काएका सुन्तला र अलैचिका बोटहरु हाम्रा सुखदुःखका साथीजस्ता गोठमा बाधिएका गाई बस्तु छोडिए छोडियो मुटुकै टुक्रा जस्ता धान फल्ने खेत पानी भर्ने पधेरो र सन्तमान साहुको पान पसल । त्यसरी नै छोडियो हाट बजार गर्न सधै…
साहित्य परिषद्, भूटान मिति: २०२५ अक्टोबर २९ मुनास्मृति कथा पुरस्कार–२०२५ स्रष्टा कृष्ण सुब्बालाई आदरणीय सञ्चारकर्मीज्युहरू, आख्यान विधाका उत्कृष्ट कृतिलाई सम्मानित गर्ने उद्देश्यले घिमिरे परिवारका तर्फबाट निवर्तमान साहित्य परिषद्का सभापति श्री भक्त घिमिरेद्वारा सन् २०१८ मा स्थापना गरिएको “मुनास्मृति कथा पुरस्कार” यस वर्ष नेब्रास्का निवासी स्रष्टा श्री कृष्ण सुब्बाको कथा–सङ्ग्रह “सञ्चमान ज्यो ज्यो” लाई प्रदान गरिने…
Nestled in the heart of the Himalayas, Nepal may be small, but it offers an extraordinary mix of natural beauty, rich culture, and warm hospitality. Famous for its towering peaks, vibrant traditions, and historic monuments, Nepal attracts travellers from around the world. Tourism not only fuels the economy but also supports local…
नाराद आचार्य -अमेरिका अक्टुबर ०६ त्रिवेणी साहित्य मञ्च अमेरिकाले निम्न समय, मिति र स्थानमा ११६ औं लक्ष्मी जयन्ती कार्यक्रमको भव्य रूपमा आयोजन गरेको छ। उक्त समारोहमा यहाँको गरिमामय उपस्थितिको लागी हार्दिक आमन्त्रण गर्दछौं। “हातका मैला सुनका थैला, के गर्नु धनले साग र सिस्नो खाएकै वेस, आनन्दी मनले” मितिः 10-19-2025-Sunday समयः 11:00AM-01:00PM स्थानः 200 N 34th…
फेरि उदाउने छ घाम, रमाउने छ जून — सुनिता अधिकारी धर्तिको माटोमा बेरीदै, नेपाल आमाको काँखमा हुर्कँदै, देशले दिएको मायामा म जनयुद्धको यौद्धा बनेँ, शिक्षामा क्रान्तिको उपाधि लिएर। मैले बिर्सेकी छैन पृथ्वीनारायण शाहलाई, उनका चतुराइका पाठहरूलाई, सानो सानो गाउँ घुलेर पिएको ज्ञानलाई — लाग्थ्यो — सिङ्गो पहाडले मेरो छातीलाई थिचेको थियो। ब्रह्माको अस्त्रमा कसको के…
Nestled in the heart of the Himalayas, Nepal is a small nation with an extraordinary array of natural wonders and cultural treasures. Despite its compact size, the country is internationally celebrated for its stunning landscapes, rich traditions, historic monuments, and warm hospitality. Tourism plays a crucial role in Nepal’s economy, supporting employment, cultural exchange, and…