वरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत ,शब्दमा उषा गजुरेलको आवाज- “मलाई कोइली भने हुन्छ “
वरिष्ठ संगीतकार सुरेश अधिकारीको शब्द तथा संगीत र गायिका उषा गजुरेलको स्वरमा नयाँ नेपाली राष्ट्रियता झल्काउने गीत “कोइली” सार्वजनिक भएको छ। गीत उषा गजुरेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। नेपालको तराई, पहाड, हिमाल तथा विविध संस्कृतिलाई समेटेर तयार गरिएको यस गीतले राष्ट्रिय भावना र नेपाली मौलिक परिवेशलाई उजागर गर्ने प्रयास गरेको छ। गीतमा नेपालको…
