चितवन सिड्नी ब्वाइजले नेपाल सम्म पनि सामाजिक सहकार्यको लागि हातेमालो तथा नेपालको पर्यटन, कला, संस्कृति, साहित्यलाई प्रवर्धन
सिड्नी-अस्ट्रेलिया, सामाजिक संस्था चितवन सिड्नी ब्वाइजले केन्द्र न्यूज – त्रिवेणी नेपाल चिनारी कार्यक्रम मा संस्थागत सहकार्य गर्ने निर्णय गरेको छ। यस सहकार्यको उद्देश्य यस कार्यक्रम अन्तर्गत नेपालको भाषा, कला, साहित्य, संस्कृतिलाई प्रवर्धन गर्दै काठमाडौँ स्थित अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय तथा पुनर्वास केन्द्र लाई सहयोग रहेको छ। नेपाली समुदायबीच सांस्कृतिक, सामाजिक र शैक्षिक पहिचानलाई…
