जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, बालेन र रवि- महेश बस्नेत
काठमाडौं, असोज ३० — नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले हाल चलिरहेको जेनजी आन्दोलनलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, र रास्वपाका सभापति रवि लामिछानेमाथि तीव्र आरोप लगाएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै बस्नेतले उक्त आन्दोलनलाई “देशविरोधी एजेन्डा अघि सार्ने योजना” भन्दै सम्बोधन गरेका थिए। उनका…
