गैरकानूनी क्यासब्याक योजनामा सिड्नीको लेखा तथा वित्तीय सेवा कम्पनीलाई $१७७,००० जरिवाना
आप्रवासी कामदारको ज्याला फिर्ता गराउन बाध्य पारेको घटनामा कम्पनी र सञ्चालकलाई अदालतको कारबाही १ सेप्टेम्बर २०२६ सिड्नीस्थित एक लेखा तथा वित्तीय सेवा कम्पनी र त्यसका मालिक–सञ्चालकलाई एक आप्रवासी कामदारको शोषणसँग सम्बन्धित गैरकानूनी क्यासब्याक योजनामा संलग्न भएको विषयमा अदालतले कुल $१७७,००० जरिवाना गरेको छ। फेयर वर्क ओम्बड्सम्यान (FWO) को कारबाहीपछि संघीय सर्किट तथा परिवार अदालतले Innovative…
