निराशाको व्यापार होइन, सम्भावनाको राजनीति आवश्यक छ- मनोज ज्ञवाली
Umesh Dhakal KNA- Canberra नेपालको सार्वजनिक बहस पछिल्ला वर्षहरूमा एउटा खतरनाक दिशातर्फ मोडिएको देखिन्छ— “देश सकियो, अब केही हुँदैन” भन्ने निरन्तर दोहोरिने निराशा। चर्चित Charter Accountant तथा Banker- Current CEO of Nabil Bank, Nepal मनोज ज्ञवालीले उठाउनुभएको प्रश्न यही प्रवृत्तिमाथि हो, र त्यो प्रश्न समयानुकूल मात्र होइन, अत्यन्त आवश्यक पनि छ। उहाँले आफ्नो फेसबुक मार्फत…
