न्यूनतम उमेर कानून लागू भएपछि अस्ट्रेलियामा १६ वर्षमुनिका ४.७ मिलियनभन्दा बढी सामाजिक सञ्जाल खाताहरू बन्द
क्यानबेरा, अस्ट्रेलिया — अस्ट्रेलियामा लागू गरिएको विश्वमै पहिलो सामाजिक सञ्जाल न्यूनतम उमेर सम्बन्धी कानूनले प्रारम्भिक चरणमै उल्लेखनीय प्रभाव देखाएको छ। कानून लागू भएको केही दिनमै १६ वर्षमुनिका प्रयोगकर्तासँग सम्बन्धित ४.७ मिलियनभन्दा बढी सामाजिक सञ्जाल खाताहरू निष्क्रिय, हटाइएका वा प्रतिबन्धित भएको रिपोर्ट छ।। १० डिसेम्बरबाट लागू भएको उक्त कानूनअनुसार उमेर-प्रतिबन्धित सामाजिक सञ्जाल प्लेटफर्महरूले १६ वर्षमुनिका बालबालिकालाई…
