लेखः दशैं- समयसँगै रूप बदलिँदो चाड
दशैं- समयसँगै रूप बदलिँदो चाड त्रिबिक्रम नेउपाने दशैं नेपाली समाजको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो। यसले केवल धार्मिक आस्था मात्र होइन, पारिवारिक एकता, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई पनि मजबुत बनाउने कार्य गर्दछ। प्रत्येक पुस्ताले यस पर्वलाई आफ्नो समय र परिस्थिति अनुसार अनुभव गर्ने भएकाले दशैंको स्वरूप स्थिर रहन सकेको छैन। इतिहासका पानामा अघिल्ला पुस्ताले…
