आउनुहोस् यसपालिको दशैं सँगै मनाऔं- चितवन सिड्नी बोइज
सिड्नी, अष्ट्रेलिया – सिड्नीमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै चितवन सिड्नी बोइज ले यस वर्ष विशेष दशैं उत्सव आयोजना गर्ने भएको छ। नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैंलाई आफ्नो घरदेखि टाढा भए पनि घरझैँ अनुभूति दिलाउने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रमको उद्देश्य अनुसार: “यदि तपाईं एक्लो महसुस गर्दै हुनुहुन्छ भने हामी…
