अस्ट्रेलियाका सहरहरूमा नेपाली संगीत महाउत्सव: Kuma Sagar & Khwopa Band सहित भव्य लाइभ शो हुने
Bibek Jung Khatri (Ananta Events) & Subin Bista (Nightscape) – Melbourne, Australia अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि आगामी मे महिनामा एक भव्य नेपाली संगीत महाउत्सव आयोजना हुने भएको छ। Nightscape र Ananta Events को सहकार्यमा आयोजना हुन लागेको यस टूर कार्यक्रममा चर्चित कलाकारहरू Kuma Sagar & Khwopa Band तथा Ujan Shakya & The Emerge…
