सम्भावित युद्धको पृष्ठभूमिमा अस्ट्रेलियाली सेना मध्यपूर्वका लागि तयारी अवस्थामा
क्यानबेरा — अस्ट्रेलियाको सेना सम्भावित अन्तर्राष्ट्रिय सुरक्षा संकटको पृष्ठभूमिमा मध्यपूर्व क्षेत्रमा तैनाथ हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रारम्भिक तयारीमा जुटेको समाचार सार्वजनिक भएको छ। यद्यपि अस्ट्रेलिया सरकारले इरानमा कुनै पनि प्रकारको स्थलगत युद्धमा सहभागी नहुने स्पष्ट गरेको छ। अस्ट्रेलियाली सञ्चारमाध्यम The Nightly का अनुसार, ब्रिस्बेनस्थित अस्ट्रेलियाली सेनाको पहिलो डिभिजनले मध्यपूर्व क्षेत्रमा सम्भावित अपरेसनका लागि प्रारम्भिक…
