गैरआवासीय नेपाली संघका दुई पक्षबीच ऐतिहासिक एकता
काठमाडौँ, नेपाल गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई छुट्टाछुट्टै नेतृत्वबीच लामो समयदेखि चल्दै आएको विभाजन अन्त्य गर्दै आज ऐतिहासिक एकता भएको छ। प्रधानमन्त्री सुशिला कार्कीको विशेष उपस्थितिमा ११औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी समूह र एकताको महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ समूहबीच एकताको औपचारिक हस्ताक्षर सम्पन्न गरिएको हो। एकता घोषणाको कार्यक्रममा सञ्चारमन्त्री जगदीश खरेलले संघको संस्थागत…
