ACT मा सिट बेल्ट जाँच कडाइ: एक महिनामै २,८३९ चालकलाई जरिवाना
Umesh Dhakal KNA -Canberra ACT का सडकहरूमा सिटबेल्ट सुरक्षामा थप कडाइ बढाइएको छ । ३ नोभेम्बर २०२५ देखि ट्राफिक क्यामेरा मार्फत चालक र यात्रुहरूले सिटबेल्ट लगाएको छ कि छैन, र सही तरिकाले लगाएको छ कि छैन भन्ने कुरा जाँच गरिँदै आएको छ । ३ देखि ३० नोभेम्बर २०२५ को अवधिमा चालकहरूलाई कुल २,८३९ सिटबेल्टसम्बन्धी जरिवाना…
