मेलबर्नमा नेपाली माहोलसँगै हुने क्रूज पार्टी, संगीत र रमाइलोको तयारी पूरा
मेलबर्न, अस्ट्रेलिया — विवेक जङ खत्री / सन्देश कंडेल मेलबर्नको समुद्री सुन्दरता बीच आउँदो सोमबार, नोभेम्बर १०, २०२५ का राती आयोजना हुने “Namaste Remittance Presents Cruise Party Melbourne” ले मेलबर्नस्थित नेपाली समुदायमा उत्साह र उत्सवको माहोल ल्याएको छ। यो कार्यक्रम Nightscape द्वारा आयोजना हुँदैछ भने Bajra Events को सहकार्यमा प्रस्तुत गरिँदैछ। मेलबर्नको न्यानो हावा, समुद्री…
