|

सुटकेसमा बच्चा भेटिएपछि महिला पक्राउ

१८ साउन, काठमाडौं । न्युजिल्याण्डको काइवाकामा बसको सुटकेसभित्र दुई वर्षीया बालिका भेटिएपछि २७ वर्षीया महिला पक्राउ परेकी छन्।

बस चालकले सुटकेस हल्लिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सुटकेस खोल्दा बालिका डराएको र अत्यधिक तातो अवस्थामा फेला परेकी थिइन्।

महिलाले बच्चालाई यात्रु सामान राख्ने ठाउँमा राखेकी थिइन्। बालिकाको अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ। घटना बारे बालबालिका सम्बन्धी निकायलाई जानकारी दिइएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *