विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) अध्यक्ष/संस्थापक सविता उप्रेती को बारेमा
अटिजम भएका बालबालिकाहरूका लागि विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC), काठमाडौं,नेपाल
केन्द्रीय कार्यालय:
काठमाडौं महानगरपालिका वडा नं. ३२, नरेफाँटसेवा केन्द्र:
कागेश्वरी–मनोहरा नगरपालिका वडा नं. ८, गोठाटार, काठमाडौंशाखा कार्यालय/सेवा केन्द्र:
चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथली, भक्तपुर
फोन:
०१–५२५३३०२ | ९८५१००७११२ | ९८४१४७१५१५
विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) अटिजम भएका बालबालिकाहरूको शिक्षा, थेरापी, पुनर्स्थापना र जीवनोपयोगी सीप विकासमा समर्पित अग्रणी संस्था हो। वि.सं. २०६८ सालमा सविता उप्रेतीद्वारा स्थापित यस संस्थाले अटिजम भएका बालबालिकाहरूको अधिकार, शिक्षा र गरिमामय जीवन सुनिश्चित गर्न निरन्तर योगदान दिइरहेको छ।
संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३२, नरेफाँटमा रहेको छ भने सेवा केन्द्रहरू कागेश्वरी–मनोहरा नगरपालिका, काठमाडौं र चाँगुनारायण नगरपालिका, भक्तपुरमा सञ्चालनमा छन्। भक्तपुरको ताथली केन्द्रमा आफ्नै भवन निर्माणाधीन अवस्थामा छ।
SSDRC ले ८५० भन्दा बढी बालबालिका तथा व्यक्तिहरूलाई लाभान्वित गरेको छ। हाल ६२ जना बालबालिका नियमित सेवामा छन् र ४० जना कर्मचारी कार्यरत छन्। सं
विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) अध्यक्ष/संस्थापक सविता उप्रेती

नाम: सविता उप्रेती
पद: संस्थापक/अध्यक्ष
संस्था: विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC)
सम्मान: अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार – २०२३ (भारतीय मानवअधिकार परिषद)
आफ्नो विवाहको खर्च र पारिवारिक सहयोगबाट संकलित रु. ५ लाखबाट SSDRC को स्थापना
शैक्षिक योग्यता:
-
समाजशास्त्रमा स्नातकोत्तर
-
व्यवस्थापनमा स्नातक
-
विशेष शिक्षा तथा समावेशी शिक्षामा अन्तर्राष्ट्रिय तालिम/शैक्षिक योग्यता
अनुभव:
-
अपाङ्गता क्षेत्रमा सेवा अनुभव – १८ वर्ष
-
केन्द्र व्यवस्थापन अधिकृत (National Disabled Fund) – २ वर्ष
-
मूलधार विद्यालय शिक्षण – ७ वर्ष
-
पत्रकारिता – ७ वर्ष
-
विशेष विद्यालय प्रधानाध्यापक – १५ वर्ष
-
गेस्ट लेक्चरर – १४ वर्ष
-
विशेष तथा समावेशी शिक्षा प्रशिक्षक – १५ वर्ष
-
Behavior Therapy Practitioner – १६ वर्ष
-
विभिन्न सामाजिक संस्थामा कार्यकारी सदस्य/सल्लाहकार – २० वर्ष
प्रकाशन:
-
अटिजम भएका बालबालिकाहरूका लागि थेरापी पुस्तिका (संयुक्त लेखन)
-
अटिजम सम्बन्धी जनचेतना पुस्तिका (एकल लेखन)
-
अटिजम भएका विद्यार्थीहरूका लागि शिक्षा (संयुक्त लेखन)
-
प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका लागि विशेष तथा समावेशी पाठ्यक्रम लेखन
-
अटिजम भएका विद्यार्थीहरूका लागि शिक्षण–सिकाइ (एकल लेखन)
-
विभिन्न पत्रपत्रिका, म्यागजिन, मिडिया तथा स्मारिकामा लेख, रचना तथा अन्तर्वार्ता
अन्तर्राष्ट्रिय अनुभव:
१८ देश भ्रमण – अमेरिका, क्यानडा, अष्ट्रेलिया, कोरिया, इजरायल, भारत, बंगलादेश, फिलिपिन्स, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, स्पेन, जर्मनी, स्पेन, डेनमार्क, युएई, सिंगापुर, हङकङ
विशेष उपलब्धिहरू:
-
अटिजम भएका बालबालिकाको अधिकार, शिक्षा ,पुनस्थार्पना ,सचेतना र सम्मानजन जीवन यापनमा दिएका येगदानका लागि ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त
६. प्रमुख उपलब्धिहरू
|
क्र.सं. |
कार्य/क्षेत्र |
विवरण |
उपलब्धि/संख्या |
|
१ |
सेवा प्राप्त लाभार्थी |
अटिजम भएका बालबालिका तथा व्यक्तिहरू |
८५२ भन्दा बढी |
|
२ |
मुलधार शिक्षा समायोजन |
शिक्षा, स्वास्थ्य र थेरापीमार्फत विद्यालय समायोजन |
१५१ जना |
|
३ |
अन्तर्राष्ट्रिय सम्मेलन |
विकासात्मक अपाङ्गता सम्बन्धी सम्मेलन, अष्ट्रेलिया |
२ जना सहभागी |
|
४ |
अन्तर्राष्ट्रिय खेलकुद |
स्पेशल ओलम्पिक विश्व खेल, आबुधाबी २०१९ |
रजत १, कास्य १ |
|
५ |
अटिजम सचेतना कार्यक्रम |
देशव्यापी सचेतना अभियान |
२९८ कार्यक्रम |
|
६ |
सेमिनार/तालिम |
गोष्ठी, तालिम, अनुभव आदानप्रदान |
१८ देश |
|
७ |
थेरापी सेवा |
फिजियो, स्पिच, ABA लगायत |
३६३५+ लाभान्वित |
|
८ |
सिपमूलक तालिम |
गहना, फेब्रिक पेन्टिङ, ढाका |
२९० जना |
|
९ |
रोजगारी |
सिप विकासपछि रोजगारी |
२ जना |
|
१० |
अन्तर्राष्ट्रिय तालिम |
भुटानमा शिक्षक तालिम |
७ जना |
|
११ |
शिक्षक/अभिभावक तालिम |
क्षमता अभिवृद्धि कार्यक्रम |
३९० जना |
|
१२ |
अभिमुखीकरण |
कलेज/विद्यालयमा अटिजम अभिमुखीकरण |
८५ कार्यक्रम |
|
१३ |
प्रकाशन |
थेरापी पुस्तिका |
१ शीर्षक |
|
१४ |
परामर्श सेवा |
अभिभावक परामर्श |
५८५० जना |
|
१५ |
पाठ्यक्रम विकास |
सरकारी पाठ्यक्रम निर्माणमा योगदान |
राष्ट्रिय स्तर |
|
१६ |
शिक्षक स्रोत पुस्तक |
स्रोत पुस्तक निर्माण योगदान |
राष्ट्रिय स्तर |
|
१७ |
स्वास्थ्य शिविर |
स्वास्थ्य परीक्षण कार्यक्रम |
७४५ लाभान्वित |
|
१८ |
फोटो प्रतियोगिता |
समावेशी शिक्षा (प्रथम स्थान) |
राष्ट्रिय |
|
१९ |
नीति पैरवी |
नीति/ऐन निर्माण सहयोग |
निरन्तर |
|
२० |
जग्गा खरिद |
संस्थाको आफ्नै जग्गा |
८.५ आना |
|
२१ |
भवन निर्माण |
अटिजम अनुसन्धान तथा तालिम केन्द्र |
निर्माणाधीन |
|
२२ |
स्रोत पुस्तक |
अटिजम सम्बन्धी स्रोत सामग्री |
१००० प्रति |
|
२३ |
स्वयंसेवक (नेपाली) |
स्वयंसेवक परिचालन |
२२७५ |
|
२४ |
स्वयंसेवक (विदेशी) |
अन्तर्राष्ट्रिय स्वयंसेवक |
६३१ |
|
२५ |
अतिरिक्त तालिम |
मनोसामाजिक तथा अन्य तालिम |
८० जना |
|
२६ |
पुनर्ताजगी कार्यक्रम |
कर्मचारी/अभिभावक |
१५ कार्यक्रम |
|
२७ |
विश्व अटिजम दिवस |
औपचारिक कार्यक्रम |
१० कार्यक्रम |
|
२८ |
उत्प्रेरणा कार्यक्रम |
बालबालिका/अभिभावक/शिक्षक |
१५० जना |
|
२९ |
फोटो प्रदर्शनी |
विशिष्ट महिलामा छनोट |
राष्ट्रिय |
|
३० |
चलचित्र सहभागिता |
नेपाली फिल्म ‘गाजलु’ |
अभिनय/सुटिङ |
|
३१ |
पुस्तक समेटिएको |
‘कर्म’, ‘दिए पुग्छ’ |
२ पुस्तक |
|
३२ |
म्युजिक भिडियो |
सामाजिक सन्देश |
१ भन्दा बढी |
७. सम्मान तथा पुरस्कार तथा उपलब्धिहरू
हालसम्म यस संस्थाले निम्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारहरू प्राप्त गर्न सफल भएको छ जसले गर्दा संस्थाको उद्देश्य पूरा गर्न आर्थिक सामाजिक सहयोगले उल्लेखनीय भूमिका खेलेको छ।
-
रामबाबु–ज्ञानु समाजसेवा सम्मान (नगद रु. १,००,०००) – २०७५
२. नारी जागरण अभियानद्वारा सम्मान – २०७५
३. भेनस समाजसेवा सम्मान – २०७५
४. हाम्रो रेडियो वर्ष व्यक्ति सम्मान – २०७५
५. श्रीलाभ बचत तथा ऋण सहकारी सम्मान – २०७५
६. नेपाल निजामती कर्मचारी संगठन केन्द्रद्वारा नारी दिवस सम्मान – २०७५
७. युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रदान गरिएको युवा राष्ट्रिय प्रतिभा पुरस्कार (समाजसेवा तथा शिक्षा) नगद रु. १,००,००० सहित – २०७४
८. संकल्प गोर्खा सम्मान – २०७४
९. तिमिल्सिना समाज नेपालद्वारा सम्मान – २०७३
१०. ओएनएफ अष्ट्रेलियाद्वारा सम्मान – २०७३
११. मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सम्मान – २०७३
१२. मिल्कीवे समाजसेवा सम्मान – २०७३
१३. लाइन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ द्वारा उत्कृष्ट समाजसेवी सम्मान – २०७३
१४. अटिजम बालबालिका सहयोग अभियान, दक्षिण कोरियाद्वारा सम्मान – २०७२
१५. नेपाल विद्यार्थी समाज, दक्षिण कोरिया द्वारा सम्मान – २०७२
१६. एनआरएनए दक्षिण कोरिया द्वारा सम्मान – २०७२
१७. ओमन फर ओमन, दक्षिण कोरिया द्वारा सम्मान – २०७२
१८. नेपाल सरकार घरेलु तथा साना उद्योग विकास समितिद्वारा सम्मान – २०७१
१९. नेपाल निजामती कर्मचारी संगठन, कृषि विभागद्वारा सम्मान – २०७१
२०. नेपाल प्रहरी श्रीमती संघद्वारा सम्मान – २०७०
२१. उप्रेती समाज सेवा समितिद्वारा सम्मान – २०७०
२२. नेपाली देशभक्त युवा समाजद्वारा सम्मान – २०७०
२३. लाइन्स क्लब अफ काठमाडौं, बिजुली बजार डिस्ट्रिक्ट ३२५ द्वारा समाजसेवा सम्मान – २०७६
२४. कोशिस मल्टिमिडिया सफल नारी सम्मान – २०७६
२५. हिमालयन कलेज, कोटेश्वरद्वारा सम्मान – २०७३
२६. न्युटन इन्टरनेशनल कलेजद्वारा सम्मान – २०७३
२७. राष्ट्रपति जनसेवा श्री पदकद्वारा विभूषित – २०७६
२८. उप्रेती समाज सेवा समितिद्वारा सम्मान – २०८०
२९. आत्मामिलन बचत तथा ऋण सहकारी संस्थाद्वारा सम्मान – २०८०
३०. डा. लक्ष्मी नारायण स्मृति पुरस्कार (नगद रु. १,००,००० सहित) – २०८०
३१. कल्पपुञ्ज पुरस्कार – २०७८
३२. अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार – २०२३ (भारतीय मानवअधिकार परिषद)
३३. लक्ष्मण राजवंशी पुरस्कार (नगद रु. २५,०००) – २०८०
३४. मैनाली समाजद्वारा खिलमी लक्ष्मी समाजसेवा पुरस्कार (नगद रु. ५१,००० सहित) – २०८०
३५. वरिष्ठ समाजसेवी राष्ट्रिय सम्मान, उज्यालो भविष्य दोलखा – २०८०
३६. हेल्प नेपाल नेटवर्कद्वारा विशेष अभिनन्दन – २०८१
३७. गैरआवासीय नेपाली संघ, हङकङद्वारा ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस सम्मान – २०२४
३८. नेपालका विशिष्ट महिलामा छनोट भई संस्थापक तथा अध्यक्ष सविता उप्रेतीके फोटो प्रदर्शनी, आर्ट काउन्सिल बबरमहल – २०७४
३९. अनलाइनखबर डटकमद्वारा ‘नेपालका ५० प्रभावशाली महिला २०२४’ सूचीमा छनोट
४०. नेपाल टेलिभिजनद्वारा ‘नेपालका ७५ महिला नेत्री’ विशेष प्रोफाइल प्रसारण – २०७०
४१. नेपालका विशिष्ट महिलामा छनोट भई संस्थापक तथा अध्यक्ष सविता उप्रेतीके फोटो प्रदर्शनी, आर्ट काउन्सिल बबरमहल – २०८२
४२. आमा अभियान नेपालद्वारा सम्मान – २०८२
४३. श्री वरदान सैनिक विशेष दिवा विद्यालय, छाउनीद्वारा सम्मान – २०८२
४४.नेपाल निजामती कर्मचारी संगठन सवेच्च अदालतबाट सम्मानित −२०८२
45. National Social Welfare Award-2024 by Season Media
46. Educationist Women Network -2020
47. ICPMCSQC-Mauritius-2015
48. ICT awards- 2016
ख) संस्थागत उपलब्धि तथा मान्यताहरू
४४. कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेद्वारा लिखित पुस्तक ‘कर्म’ मा ‘धैर्यता’ र ‘अटिजम’ शीर्षकअन्तर्गत संस्थाको कार्य समेटिएको
४५. पत्रकार रोहित भण्डारीद्वारा लिखित पुस्तक ‘दिए पुग्छ’ मा ‘अटिजम भएकीहरू सारथी’ शीर्षकअन्तर्गत संस्था र अध्यक्षको योगदान समेटिएको
४६. विशेष ओलम्पिक विश्व खेल, आबुधाबी २०१९ मा संस्थाका बालबालिकाले अन्तर्राष्ट्रिय पदक प्राप्त
४७. अष्ट्रेलियामा सम्पन्न विकासात्मक अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा एसियाको प्रतिनिधित्व
४८. नेपाल सरकार तथा युनेस्कोद्वारा आयोजित समावेशी शिक्षा फोटो प्रतियोगितामा प्रथम स्थान – २०७६
४९. नेपाली कथानक चलचित्र ‘गाजलु’ को छायांकन तथा अभिनयमार्फत अटिजम सचेतनामा योगदान
५०. सामाजिक सन्देशमूलक म्युजिक भिडियो निर्माणमा संस्थाका बालबालिकाको सहभागिता
Most read
Victoria’s illicit tobacco crackdown came too late, premier admits
Albanese Defends Housing Tax Changes, Says Reforms Aim to Help First Home Buyers
Australia’s new student visa rules block family reunions for many international students
Victorian state election 2026: Enrolment closes on 3 November as voting rules change
NRN Australia–Canberra Urges Nepal to Strengthen Emergency Support and Embassy Accountability-A memorandum to Nepal’s Foreign Minister
