‘मिसिङ मिडल’ आवास सुधार अघि बढाउँदै अस्ट्रेलियाको राजधानी एसीटी (ACT) सरकार
अस्ट्रेलियाको राजधानी क्यानबेराको बढ्दो जनसंख्या र आवास आवश्यकताका लागि एसीटी सरकारले अवस्थित बस्ती भित्र थप घर निर्माण गर्ने योजना अघि बढाएको छ। सरकारले सन् २०३० सम्म ३० हजार नयाँ घर उपलब्ध गराउने लक्ष्य राखेको छ। हालै सम्पन्न सामुदायिक परामर्शपछि ड्राफ्ट मेजर प्लान संशोधन (DPA-04) लाई व्यापक समर्थन प्राप्त भएको…
