जेन जेडको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीको ऐक्यवद्धता
काठमाडौं, भदौ २२।नेपालको पछिल्लो पुस्ता (Gen Z) ले भोलि गर्ने घोषणा गरेको स्वस्फूर्त प्रदर्शनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐक्यवद्धता प्रकट गरेको छ। पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा सरकारको श्रृंखलाबद्ध कुशासन, राज्यशक्तिको दुरुपयोग, तथा स्वतन्त्रता र मौलिक हकहरूमाथि भइरहेको आक्रमणविरुद्ध लामो समयदेखि सदन र सडक दुबै स्थानमा आवाज उठाइरहेको उल्लेख गरिएको छ। बुर्लाकोटीले…
