अष्ट्रेलियामा बस्नेका लागि EPA, EPG र Will कागजात किन अनिवार्य छन्?
KNA – Canberra अष्ट्रेलियाकी Licensed Lawyer Shrishti Shah (Shri) सँगको विशेष सहयोगमा तयार पारिएको छोटो रिपोर्ट अष्ट्रेलियामा स्थायी रूपमा बसोबास गर्ने नेपाली तथा अन्य प्रवासी समुदायका लागि कानुनी योजना (Legal Planning) अत्यन्तै महत्वपूर्ण विषय हो। तर धेरैले Enduring Power of Attorney (EPA/EPOA), Enduring Power of Guardianship (EPG/EG) र Will जस्ता कागजातलाई अझै गम्भीर रूपमा नलिएको…
