Bondi Beach मा भएको आक्रमणको एनआरएनए अष्ट्रेलियाद्वारा कडा निन्दा
सिड्नी, अष्ट्रेलिया — The Non-Resident Nepali Association (NRNA) Australia ले १४ डिसेम्बर २०२५ मा Bondi Beach मा भएको आतङ्ककारी आक्रमणको कडा निन्दा गरेको छ। उक्त घटनालाई कायर, अर्थहीन र अमानवीय हिंसात्मक कार्यको संज्ञा दिँदै एनआरएनएले निर्दोष नागरिकहरू, पीडित परिवारहरू तथा सम्पूर्ण अष्ट्रेलियाली समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ। एनआरएनए अष्ट्रेलियाले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय शोकको…
