अस्ट्रेलियाको क्यानबेरामा नेपाली समुदायद्वारा सञ्चालित सामाजिक संस्थाहरु — सम्पर्क अनि सदस्यता किन? (भाग ३)
KNA-Canberra नोट: यस रिपोर्ट श्रृङ्खलामा क्यानबेरास्थित नेपाली समुदायका विभिन्न सामाजिक संघ–संस्थालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दै जानेछौँ। क्रमसङ्ख्या केवल सूचीका लागि हो, कसैलाई माथि–तल देखाउने उद्देश्य होइन। सूचनाकै अभावमा कुनै संस्था छुटेमा क्षमाप्रार्थी हुनेछौँ र पछिल्ला श्रृङ्खलामा समेट्नेछौँ। आफ्नो संस्थाबारे थप जानकारी दिन इच्छुक संस्थाले कृपया विवरण उपलब्ध गराइदिनुहोला। यसले तपाईंको संस्थालाई समुदायमा अझ राम्रोसँग पुग्न…
